राजेन्द्र कुमार राउत गैरआवासीय नेपाली संघको सीईओ नियुक्त

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार गत महिना रविकिरण अधिकारीले राजीनामा दिए पछि रिक्त उक्त पदमा राउत नियुक्त भएका हुन् । राउतलाई गैरआवासीय नेपाली संघद्धारा गठित सीईओ छनोटले दोस्रो नम्बरमा … Continue reading राजेन्द्र कुमार राउत गैरआवासीय नेपाली संघको सीईओ नियुक्त